Notice

असोज १८, २०८१, शुक्रबार

New Mid Term Exam Date Of Monday

नमस्कार, यस विद्यालयबाट संचालन भईरहेको मध्य त्रैमासिक परिक्षा २०८१ सालको असोज १४ गते सोमबारको परिक्षा असोज १९ गते शनिबार हुने जानकारी गराउदछौँ । (सहयोगका लागि यहाँहरुलाई धेरै–धेरै धन्यवाद ।) प्रिन्सिपल